लेख : परमेश्वर अच्युत दास | अन्तराष्ट्रिय
कृष्णभावनामृत संघ (इस्कोन ) नेपाल, इचंगुनारायण गोंगबु रथयात्रा समिती
नेपालले २०७० माघ १२ गतेका दिन काठमाडौँको सोह्रखुट्टे चोकदेखि गोंगबु
चोकसम्म भव्य हरिनाम संकीर्तन आयोजना गर्यो । १५० भन्दा बढी भक्तजनहरु
सहभागी उक्त हरिनाम माघ १६ गतेका दिन सुसम्पन्न हुन गैरहेको
स्वयम्भु–गोंगबु रथयात्राको निमन्त्रणा दिनका लागी गरिएको थियो ।
सोह्रखुट्टे चोकबाट शुरु भई नयाँ बजार , बालाजु , बाईपास , माछापोखरी हुँदै
गोंगबु चोकमा समापन भएको उक्त हरिनामबाट हजारौँ व्यक्तिहरु लाभान्भित
भएका थिए ।
इस्कोनका प्रख्यात युवा प्रचारक श्री अम्बुज कृष्ण दास ज्यूले हरिनाम संकीर्तनको अगुवा गर्नुभएको थियो भने आगामी रथयात्रा संचालन समितीका अध्यक्ष श्री दीनबन्धु जनार्दन दास पनि हरिनाम संकीर्तनमा सहभागी हुनुहुन्थ्यो । काठमाडौँ इस्कोन मन्दिर (श्री श्री राधाकृष्ण मन्दिर ) बूढानिलकण्ठ तथा वर्णाश्रम इस्कोन आध्यात्मि प्रतिष्ठान (भिसा , राधा भवन ) त्रिपुरेश्वरबाट थुप्रै समर्पित भक्तहरु यस हरिनाममा पाल्नुभएको थियो । जयहरि श्रेष्ठले यो हरिनाम सफल पार्न अविरल खटिरहनु भएको थियो ।
यसै अवसरमा इस्कोनले माघ १६ गते आयोजना गर्न लागेको भगवान जगन्नाथज्यूको रथयात्रा महोत्सवको सबैलाई निमन्त्रणा गरेको छ । कार्यक्रमको विवरण निम्नानुसारको छ :-
कार्यक्रम विवरण :-
कार्यक्रम मिती : २०७० माघ १६ गते बिहिबार (शहिद दिवसका दिन) विहान १० देखी दिउँसो ४ बजेसम्म
रथयात्रा मार्ग: : शुभारम्भ स्थान : स्वयम्भू चोक , ढुगेंधारा , वालाजु, नयाँ बजार , सोह्रखुट्टे चोक , नयाँ बजार ,
वालाजु , नयाँ बसपार्क , मुक्तेश्वर महादेव मन्दिर हुँदै गोंगबु चोकमा समापन
आयोजक: नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ
गोंगबु , इचंगुनारायण भगवान श्री जगन्नाथ रथयात्रा समिति
सम्पर्कका लागि: ४३७३७८७ (हरेकृष्ण धाम , बूढानिलकण्ठ), ४२६८७६८ (भिसा राधा भवन), ९८५११३९१०८ (दीनबन्धु जनार्दन दास ), ९८०१२०५८८० ( परमेश्वर अच्यूत दास ) ,९८४९२३९७४१ (जयहरि श्रेष्ठ ) , ९८४१६१०९३७ ( कृष्णलाल श्रेष्ठ) ,९८४९०४१०८९ (दिपेन्द्र श्रेष्ठ )
=====================================================================
कार्यक्रमका केहि झलकहरु (तस्विर तथा भिडियो )

No comments
Post a Comment