BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

भगवान श्रीकृष्णको पवित्र नाम शर्वाधिक शक्तिमान

सबै पवित्र नामहरुमा भगवान श्रीकृष्णको पवित्र नाम शर्वाधिक शक्तिमान छ ।
श्री शुकदेम गोस्वामीले श्रीमद्भागवत को १० औँ स्कन्धको ११औँ अध्यायमा कृष्णको पाँच दिब्य गुणहरुको बताउनुभएको छ । भगवान श्रीकृष्णको आबिर्भावको चौथो विशेष गुण उहाँको नामको महिमामा छ । वैदिक ग्रन्थहरुमा यस्तो बताइएको छ की भगवान विष्णुको नाम १००० पटक उच्चारण गर्नु रामको ३ पटक उच्चारण गर्नु बराबर हो, तथा श्री कृष्णको नाम एक पटक उच्चारण गर्नले ती सबै लाभ प्रात हुन्छन् । अर्को शब्दमा भगवान विष्णु तथा राम सहित सवै नामहरुमा श्रीकृष्ण को पवित्र नामको जप गर्ने बारे जोड दिन्छ । हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे । भगवान चैतन्य महाप्रभुले अन्य युगहरुमा झैँ  मुक्ति  प्राप्त गर्ने अपेक्षालाइ भगवानको पवित्र नाम जप गर्ने  यस युगको लागी सजीलो तरीका बताउनु भएको छ । अर्को शब्दमा विशिष्ट हुनुहुन्छ, जबकी उहाँ सबै भगवान वराबर नै हुनुहुन्छ।
श्रोत : पुस्तक [श्रीकृष्ण परम भगवान् ]।
« PREV
NEXT »

No comments

Facebook Comments APPID