-
March 01, 2019
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङले एकैसाथ १० देशका ३० जना अन्तर्राष्ट्रिय
कलाकारहरु झिकाइ बाग्लुंग बजारमा अन्तर्राष्ट्रिय
स्तरको महारात्री कार्यक्रमलाइ भव्य तथा सभ्य रुपमा आयोजना गरेको छ । महाशिवरात्रीको अवसरमा फागुन १५ गते आयोजना गरिएको महारात्री कार्यक्रममा
विदेशी कलाकारहरुले विशेष
सांस्कृतिक प्रस्तुती दिएका थिए
।
विदेशी कलाकारले
नेपाली झण्डा उचाली राष्ट्रिय गान सहित नेपाल राष्ट्रको सम्मान गर्दै कार्यक्रम उद्धाटन गरिएको कार्यक्रमले
सहभागीहरुको मन जितेको थियो । नेपाली संस्कृति बिदेशी प्रस्तुति नारा रहेको कार्यक्रममा ५०० भन्दा
बढी दर्शकले कार्यक्रम अवधिभर भाग लिएका थिए । वेदा नाम गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक समुहले रामायण, भागवत, कृष्णलिला, शिवरात्री आदिमा
आधारित नाटक , नृत्य तथा गितहरु
प्रस्तुत गरेको हो । रसिया, युक्रेन, अमेरिका, हंगरी, पोल्याण्ड ,बंगलादेश, भारत लगायतका
देशबाट आएका ३० जना कलाकारहरुको प्रस्तुतिले दर्शकको मन जितेको थियो । कार्यक्रममा चर्चित गायक थानेश्वर
गौतमले पनि हरेकृष्ण कीर्तन गाएका थिए ।
कार्यक्रममा रसियन
गुरु पत्री दास प्रभुले आफूहरुजस्ता
विदेशीहरुले समेत हरेकृष्ण हरेराम जप गर्दै नेपाली संस्कृतीको उच्च आदार गरेको तर नेपालीहरु भने
आफ्नो धर्मसंस्कृती छाड्दै पाश्चात्य संस्कृतिको अन्धानुकरण गर्दै गएको भन्दै नजिकको तीर्थ हेला गर्न नहुने धारणा राख्नुभएको थियो ।
बिरगञ्ज, चितवन, बागलुङ र काठमाडौंमा कार्यक्रम गर्न आएको वेदा नामक अन्तर्राष्ट्रिय
सांस्कृतिक समुहले हालसम्म विरगञ्ज, भरतपुर र बागलुङमा आफ्नो प्रस्तुती देखाइसकेको छ । फागुन १७ गते बेलुकी ४
बजे काठमाडौंको राष्ट्रिय सभागृह
र २० गते महाशिवरात्रीको दिनमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको सुमार्गी ग्राउण्डमा पनि प्रस्तुती गर्ने आयोजक
संस्था इस्कोन नेपालका केन्द्रिय
उपाध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिएका छन् ।
-
February 22, 2019
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ, बागलुङ शाखाले शिवरात्रीको पावन अवसरमा आगामी फाल्गुन १५ गते बुधवार १० वटा देशका ३० जनाभन्दा बढी अन्तराष्ट्रिय कलाकारहरुको वैदिक संस्कृतीसँग सम्बन्धित प्रस्तुती हुने कार्यक्रम ‘‘महारात्री”को आयोजना गर्न लागेको छ ।
राष्ट्रको समग्र विकासमा धर्म, संस्कार तथा संस्कृतीको पनि अहम भुमिका हुने तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको सकरात्मक प्रगति हुने कुरालाई आत्मसाथ गर्दै इस्कोनले यो कार्यक्रम आयोजना गर्न लागेको शाखाका अध्यक्ष परमेश्वर अच्युत दासले बताए । । नेपाली संस्कृती विदेशी प्रस्तुती मूल नारा रहेको कार्यक्रममा विदेशी कलाकारले नेपालको स्वदेशी संस्कृती, रामायण , महाभारत , शिवरात्री आदिमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गर्नेछन । कालिगण्डकी फिल्म हलमा सिमित सिट क्षमतामा गर्न लागिएको उक्त कार्यक्रममा भाग लिनलाई आयोजकलाई (९८४६५८१२०९) सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम गैरनाफामुलक भएपनि आयोजना खर्च जुटाउन टिकटको प्रवन्ध गरिएको र अतिरिक्त रकम उठेमा सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको पनि आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त गायक थानेश्वर गौतम लगायतका कलाकारहरुको पनि प्रस्तुती रहने जनाइएको छ ।
राष्ट्रको समग्र विकासमा धर्म, संस्कार तथा संस्कृतीको पनि अहम भुमिका हुने तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको सकरात्मक प्रगति हुने कुरालाई आत्मसाथ गर्दै इस्कोनले यो कार्यक्रम आयोजना गर्न लागेको शाखाका अध्यक्ष परमेश्वर अच्युत दासले बताए । । नेपाली संस्कृती विदेशी प्रस्तुती मूल नारा रहेको कार्यक्रममा विदेशी कलाकारले नेपालको स्वदेशी संस्कृती, रामायण , महाभारत , शिवरात्री आदिमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गर्नेछन । कालिगण्डकी फिल्म हलमा सिमित सिट क्षमतामा गर्न लागिएको उक्त कार्यक्रममा भाग लिनलाई आयोजकलाई (९८४६५८१२०९) सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम गैरनाफामुलक भएपनि आयोजना खर्च जुटाउन टिकटको प्रवन्ध गरिएको र अतिरिक्त रकम उठेमा सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको पनि आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त गायक थानेश्वर गौतम लगायतका कलाकारहरुको पनि प्रस्तुती रहने जनाइएको छ ।
-
January 02, 2019
बाग्लुङ पर्यटन विकास समिती समितेले आयोजना गरेको विशेष सांगीतिक कार्यक्रममा इस्कोन बाग्लुङका भक्तहरूले विशेष हरे कृष्ण कीर्तन गरेका छन् ।
कार्यक्रमको शुरूमा इस्कोनका भक्तहरुले नरसिंह कीर्तन तथा हरे कृष्ण महामन्त्रको कीर्तन गरेका थिए । चर्चित गायक थानेश्वर गौतमले आफ्नो आफ्नो पालोमा हरेकृष्ण हरेराम कीर्तन गाएपछि इस्कोन बागलुंगका भक्तहरूले पुनः स्टेजबाट साथ दिएका थिए । सबै बिधाका गीत गाउनसक्ने गायकको छबी बनाएका गौतमले हरेकृष्ण कीर्तन गाउँदै बाग्लुङमा आफ्नो सांगीतिक जादु देखाए !
हजारौ दर्शक उनको कीर्तनमा भाग लिएका थिए । दर्शकले ताली, हुटिंग तथा नृत्यले भरपुर साथ दिएका थिए ।
-
December 22, 2018
- परमेश्वर अच्यूत दास
कृष्ण सूर्यसमान माया हो अन्धकार ।
जहाँ कृष्ण त्यहाँ छैन मायाको अधिकार ।।
वैदिक साहित्यमा प्रकाशको महत्व धेरै ठाउँहरुमा धेरै तरिकाले दर्शाइएको पाइन्छ – ज्ञानलाई ज्योति अज्ञानलाई अन्धकार, भगवानको निराकार स्वरुपलाई ज्योति, भगवद् विहिनतालाई अन्धकार, कृष्णलाई ज्योति मायालाई अन्धकार, दैवि गुणलाई ज्योति र दानवीयपनलाई अन्धकार । यसरी सरसर्ती हेर्दा आध्यात्मा अरु केही नभएर अन्धकारदेखि उज्यालोसम्मको यात्रा भन्ने बुझिन्छ ।
यो संसारलाई किन अन्धकार भनियो जबकि यहाँ सूर्य, चन्द्र तथा ताराहरुको उज्यालो विद्यमान छ ? यो संसारलाई किन अन्धकार भनियो जबकि यो संसारमा बिजुली बत्ती छँदैछ, केही नभएपनि लाल्टिन र टुकी छँदैछन्, दाउरा त छँदै छन् । वास्तवमा वेद शास्त्रले भौतिकतालाई अन्धकार भनेको छ । र त , यो भौतिक अस्तित्वमा हामीले सूर्यको किरणका साथ पाएपनि अन्तरहृदयमा अन्धकारकै महसुस गरिरहेका छौं । ओठमा कृतिम हाँसो देखाएपनि हृदयको पीडा लुकाउन वाध्य छौं । दिनको उज्यालो मै पनि रातको अन्धकारमा जस्तै भयभित भएर बाँचिरहेका छौं । श्रीमद्भागवतम् ( १.२.९) मा बताइएको छ धर्मस्थ हि अपवर्गस्य नार्थोअर्थो उपकल्पते । धर्मको उद्देश्य व्यक्तिलाई पवर्ग संसारबाट अपवर्ग संसारमा पु¥याउनु हो । भौतिक अस्थित्व पवर्ग संसार हो । देवनागरी लिपीमा प वर्ग अन्तरगत पर्ने प, फ, ब, भ र म ले यो संसारको अन्धकारमय लक्षणलाई व्यक्त गर्दछन् । ‘प’ ले सूचित गर्छ भौतिक दौलत कमाउन गरिने गधाको जस्तो परिश्रम, ‘फ’ ले सूचित गर्छ – अत्याधिक परिश्रमबाट मुखमा आउने फिँज, ‘ब’ ले सूचित गर्छ – भौतिक श्रमले उब्जाउने व्यर्थता र बन्धन, ‘भ’ ले सूचित गर्छ – कठोर परिश्रम गर्दागर्दै तथा मुखको खोजी गर्दागर्दै अनायासै मिल्ने ‘भय’ र ‘म’ ले सूचित गर्छ – मृत्यु ।
यहाँ स्पष्त रुपमा देखिन्छ कि पूरै भौतिक अस्तित्व भनेको अन्धकारको उपज हो । भौतिक अस्तित्व यस मानेमा अन्धकार हो कि यहाँ पानीको माछा जमिनमा आएर छटपटाउँदा जुन अन्धकारको महसुस गर्छ त्यस्तै अँध्यारो आध्यात्मिक जगतबाट भौतिक जगतमा गिरेका जीवले गर्दछन् । जसरी माछाका लागि ज्याती भनेको पानी हो त्यसै गरेर समस्त जीवनका लागि आध्यात्मा । पानीबाट जमिनमा आएको माछा जसरी दुःखले छटपटाउँछ त्यसैगरी आज यस संसारमा हरेक व्यक्ति छट्पटाइरहेका छन् ।
भगवान श्रीकृष्णले श्रीमद्भगवद्गीता ८.१५ मा बताउनु हुन्छ –
मामुपत्ये पुनर्जन्म दुःखालयमशाश्वतम् । नाप्नुवन्ति महान्मनः संसिद्धि परमां गताः ।।
अर्थात् ः मलाई प्राप्त गर्ने भक्तियोगी महापुरुषहरु दुःखै दुःखले पूर्ण यो अनित्य जगतमा फेरि कहिल्यै फर्केर आउँदैनन् किनभने तिनीहरुले परमसिद्घि प्राप्त गरिसकेका हुन्छन् ।
यहाँ भगवानले यो संसारलाई दुःखको घर अर्थात् दुखालय बताउनु भएको छ । यो संसारमा दुःख नै दुःख छ । जुन कुरालाई हामी सुख भन्ने भ्रम पालेर बसिरहेका छौं । यो सुख हुँदै होइन् दुःखको क्षणिक कमिलाई संसारमा सुख भनिने गरेका छौं । उदाहरणका लागि शारिरिक चोट लाग्दा हामीले दुखाई कम गर्ने उबष्ल पष्ििभच औषधी खान्छौं । त्यस्ता औषधीले मानसिक तन्तुलाई केही निस्क्रिय पारिदिन्छन् र हामीले दुःख घटेको महसुस गर्छौं । यहि स्थितिलाई अर्को शब्दमा सुख भन्ने गरेको पाइन्छ । यो संसारमा वास्तविक सुख त छँदै छैन् । दुःखको क्षणिक कमिलाई सुख भन्ने गरिन्छ यहाँ । अतः औषधीको प्रभाव सिद्धिने वित्तिकै फेरि दुःखको महसुस हुने गर्छ । यसरी हेर्दा भौतिक जगतमा सुखपछि दुःख र दुःखपछि सुख आइरहने प्रकृया हुन् –
भगवद्गीता २.१४ मा भगवान श्रीकृष्णले भन्नुहुन्छ
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोनित्यास्तांस्तितिक्षस्व भारत ।।
अर्थात् , हे कुन्तीपुत्र दुःख र सुख भन्ने कुरा कालक्रममा आउने र जाने जाडो र गर्मी जस्ता अस्थायी विषय हुन् र यी इन्द्रियबोधबाट उत्पन्न हुन्छन् ,अतः हे भरतवंशी अर्जुन यस्ता क’रालाई मानिसले विचलित नभईकन सहन गर्न सिक्नुपर्दछ ।
अतः यो संसारमा वास्तविक सुख छँदै छैन । एकपटक एक जना व्यक्ति बिरामी भई अस्पताल गए । रिपोर्ट बताउनु अगाडि चिकित्सकले बिरामीलाई भने – एउटा सुखद समाचार छ र अर्को दुःखद । पहिले सुखद समाचार सुनाऊँ कि दुःखद भनेर चिकित्सकले सोद्धा बिरामीले पहिले दुःखद सुन्ने इच्छा गरे । चिकित्सकले बताए कि दुःखद समाचार भनेको रिपोर्टमा घातक क्यान्सर देखिएको हुनाले उनको आयु अब केवल १ महिना मात्रै बाँकी छ । चिकित्सकले सुखद् समाचार पनि बताउँदै भने कि उनलाई बिर्सने रोज ९ब्शिष्mभच० पनि भएकाले भर्खर भनेको कुरा केही घण्टा मै बिर्सिनेछन् यो प्रसङ्गमा चिकित्सकले एक रोगलाई सुख र अर्को रोगलाई दुःखको संज्ञा दिन्छन् जबकी वास्तविकतामा दुवै रोग दुःख हुन् । अतः यो संसारमा वास्तविक सुख त छँदै छैन । यो संसार त दुःखै दुःखले निर्मित घर हो –
जन्ममृत्यु, जराव्याधीदुःखदोषानुदर्शनम (भ.गी.१३.९) अर्थात, जन्म , मृत्यु , बूढेसकाल र रोगजन्य दुःख ।
अतः यो संसार अन्धकारमय छ । यसको ठीक विपरित आध्यात्मिक संसार उज्जवल छ । त्यहाँ सूर्य, चन्द्र बिना नै सदैव प्रकाश विद्यमान छ –
न तद्भासमते सूर्यो न शशाङ्को न पावक ।
यद्गत्वा न निवर्तन्ते तद्घाम परमं मम ।। (अर्थात् त्यो मेरो परमधाम न सूर्यद्घारा न चन्द्रद्घारा न अग्नि बा विद्यतद्घारा नै प्रकाशित हुन्छ । जो त्यहाँ पुग्दछन् तिनीहरु फेरि कहिल्यै यस पृथ्वीमा फर्केर आउँदैनन् ।
अर्थात त्यो संसार स्वयम प्रकाशित छ । मायावादी तथा निराकारवादीहरुले भगवान केवल ब्रह्मज्योति हो भनेर दावी गर्छन् तर ब्रह्मज्योति त भगवान श्रीकृष्णको सच्चिदानन्दमय शरीरबाट निस्केको प्रकाश मात्रै हो । आध्यात्मिक जगत जन्म, मृत्यू रोग बूढेशकाल, आदि दैविक क्लेश आदि भौतिक क्लेश तथा आध्यात्मिक क्लेशबाट मुक्त छ । त्यहाँ केवल पूर्ण नित्यता छ, पूर्ण ज्ञान र पूर्ण आनन्द छ ।
वैदिक साहित्यले त्यही अक्षर लोकलाई तथा भगवान श्रकिृष्णलाई ज्योतीसँग तुलना गरेको छ । त्यो नै हरेक जीवको परम गन्तव्य हो – किनकी जीवेर स्वरुप हय कृष्णेर नित्यदास । जसरी माछा पानीको सागर महासागरभित्र पाइने एक अंश हो त्यस्तै जीव भगवान श्रीकृष्णको अंश र नित्य सेवक हो । यसरी अन्धकारमय भौतिकताबाट प्रकाशमय आध्यात्मिकतातर्फ आजैदेखि अग्रसर बन्ने संकल्प गरौं । नित्य जप गरौं – हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे र सदा खुशी रहौँ, अन्धकारदेखि ज्योति तर्फ यात्रा शुरु गरौं । तमसोमा ज्योतिर्गमय ......... श्रील प्रभुपाद की जय !

Admin
-
December 22, 2018
First of all Balarama is expaned
from him. From Balarama there comes the first four quadrupal namely Vasudev,
Sankarsan , Pradhyumna and Aniruddha. From quadrupal there come unlimited
Narayana forms of the Lord and which in turn is expanded to second quadrupal
form. From second quadrupal form there comes Lord Mahavishnu who is the sole
cause of creation of this material world. Unlimited universes are constantly generated
and degenerated from his body. From the skin pores of the Lord Mahavishnu who
is sleeping at Karana ocean unlimited universes are created just like bubbles
of water.
It means that there are unlimited
material universe in the creation. In each universe there is one Brahma. As per
the size of universe Brahma gets the number of heads. In our Brahmanda (universe)
there is only four headed Brahma. It implies that our universe is one of the
smallest universe in the creation as there are ten headed , hundred headed,
thousand headed and millions headed Brahmas in other universe.
Once when Krsna was ruling
Dwarika, Lord Brahma came to see Him, and the doorman immediately informed Lord
Krishna of Brahma's arrival.When Krishna was so informed, He immediately asked the doorman, `Which Brahma? What is his name?'
The doorman went and asked lord Brahma which Brahma was he. Brahma replied that he was four headed Brahma , the father of four Kumara.
Doorman informed lord Krishna that Brahma who had come there was four handed Brahma . Lord Krishna told him to bring Brahma before him.The doorman escorted Lord Brahma in, and as soon as Brahma saw Lord Krishna, he offered obeisances at His lotus feet.
After being worshiped by Lord Brahma, Lord Krsna also honored him with suitable words. Then Lord Krsna asked him, `Why have you come here?'
Being questioned, Lord Brahma immediately replied, `I shall later tell You why I have come. First of all there is a doubt in my mind which I wish You would kindly dissipate.
`Why did you inquire which Brahma had come to see You? What is the purpose of such an inquiry? Is there any other Brahma besides me within this universe?'
Upon hearing this, Sri Krsna smiled and immediately meditated.
Unlimited number of Brahmas arrived instantly.
These Brahmas had different numbers of heads. Some had ten heads, some twenty, some a hundred, some a thousand, some ten thousand, some a hundred thousand, some ten million and others a hundred million. No one can count the number of faces they had.
There also arrived many Lord Sivas with various heads numbering one hundred thousand and ten million.
Many Indras also arrived, and they had hundreds of thousands of eyes all over their bodies.
When the four-headed Brahma of this universe saw all these opulences of Krsna, he became very bewildered and considered himself a rabbit among many elephants.
All the Brahmas who came to see Krsna offered their respects at His lotus feet, and when they did this, their helmets touched His lotus feet.
No one can estimate the inconceivable potency of Krsna. All the Brahmas who were there were resting in the one body of Krsna.
When all the helmets struck together at Krsna's lotus feet, there was a tumultuous sound. It appeared that the helmets themselves were offering prayers unto Krsna's lotus feet.
With folded hands, all the Brahmas and Sivas began to offer prayers unto Lord Krsna, saying, `O Lord, You have shown me a great favor. I have been able to see Your lotus feet.'
All of them then said, `It is my great fortune, Lord, that You have called me, thinking of me as Your servant. Now let me know what Your order is so that I may carry it on my heads.'
Lord Krsna replied, `Since I wanted to see all of you together, I have called all of you here.
`All of you should be happy. Is there any fear from the demons?'
They replied, “By Your mercy, we are victorious everywhere”.
"`Whatever burden was upon the earth You have taken away by descending on that planet.'
This is the proof of Dvaraka's opulence: all the Brahmas thought, `Krsna is now staying in my jurisdiction.'"Thus the opulence of Dvaraka was perceived by each and every one of them. Although they were all assembled together, no one could see anyone but himself.
Lord Krsna then bade farewell to all the Brahmas there, and after offering their obeisances, they all returned to their respective homes.
After observing all these opulences, the four-headed Brahma of this universe was astonished. He again came before the lotus feet of Krsna and offered Him obeisances.
Brahma then said, `Whatever I formerly decided about my knowledge, I have just now had personally verified.'
jananta eva janantu
kim bahuktya na me prabho
manaso vapuso vaco
vaibhavam tava gocarah
`There are people who say, "I know everything about Krsna." Let them think in that way. As far as I am concerned, I do not wish to speak very much about this matter. O my Lord, let me say this much. As far as your opulence's are concerned, they are all beyond the reach of my mind, body and words.' This is a quotation from Srimad-Bhagavatam (10.14.38), spoken by Lord Brahma.
Krsna said, Your particular universe extends four billion miles; therefore it is the smallest of all the universes. Consequently you have only four heads.
Some of the universes are one billion yojanas, some one trillion, some ten trillion and some one hundred trillion yojanas. Thus they are almost unlimited in area.
According to the size of the universe, there are so many heads on the body of Brahma. In this way I maintain innumerable universes [brahmandas].
No one can measure the length and breadth of one fourth of My energy. Who can measure the three fourths that is manifested in the spiritual world?
Beyond the River Viraja is a spiritual nature, which is indestructible, eternal, inexhaustible and unlimited. It is the supreme abode consisting of three fourths of the Lord's opulences. It is
Lord Shree Krishna is the supreme
personality of Godhead from whom come the unlimited personalities of Godhead.

December 20, 2018
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले यही मिती २०७५ साल पौष ४ गते गीता जयन्तीका अवसरमा धौलागिरी अञ्चल अस्पतालका विरामी कर्मचारी, चिकित्सक तथा नर्सहरुलाई
निःशुल्क रुपमा श्रीमद्भगवद्गीता यथारुप तथा अन्य वैदिक ग्रन्थहरु वितरण गरेको छ ।
इस्कोनको सामाजिक योगदानलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले प्रशंसा गर्नुभएको थियो भने अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सागर राजभण्डारी पनि कार्यक्रममा भाग लिनुभएको थियो । कार्यक्रममा छोटो मन्तव्य राख्दै श्रीमद्भगवद्गीता यथारुप तथा अन्य वैदिक ग्रन्थहरुमा वर्णन गरिएका योग, ध्यान जस्ता विधिले मानव स्वास्थ्यसँग प्रत्यक्षरुपमा सरोकार राख्ने हुँदा अस्पतालका विरामी तथा कर्मचारीलाई श्रीमद्भगवद्गीता यथारुप तथा अन्य वैदिक ग्रन्थहरु वितरण गरिएको कुरा इस्कोनका प्रचारक दीनबन्धु जनार्दन दासज्युले बताउनुभएको थियो । यसका साथै यी ग्रन्थहरुले शारिरीक , मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने भएकाले यो अभियानलाई विश्वव्यापी रुपमा फैलाउन जरुरी छ भनि थप प्रेरणा प्रदान गर्नुभएको थियो । विरामी तथा कर्मचारीहरु पनि हर्षित भएका थिए ।
बागलुङ नगरपालिका वडा नं २ का कृष्ण भण्डारी (हाल बहराइन) ले निःशुल्क गीता वितरण कार्यक्रमलाई सफल पार्न वितरित ग्रन्थहरुको प्रायोजन गर्नुभएको थियो । इस्कोनले उक्त कार्यमा सहयोग गर्ने सबै शुभचिन्तक तथा भक्तजनहरुलाई विशेष धन्यवाद ज्ञापन गरेको थियो ।
-
October 24, 2018
Kartik Month is also called Damodar Month. Damodar is a name of Krishna.
Kartik month is considered superior than other months.
यो भिडियोमा :- कार्तिकलाई किन महिनाहरुको राजा भनिएको हो ? दामोदर कार्यक्रम के हो ? कृष्णलाई किन दामोदर भनिन्छ ? कार्तिकमा के गर्ने के नगर्ने आदि ।

Gandaki river also known by the Kaligandaki river is considered as one of the most sacred river in this earth. Gandaki river is famous for the Shaligram found there, which are considered the God Vishnu himself. Saligram are found nowhere else except Gandaki river. Following video gives the details of Kaligandaki river ( Gandaki River is known also by the name Krishnagandaki)
-
October 24, 2018
Muktinath temple located in Mustang district of Nepal is getting popular day after day. When the prime minister of India Narendra Modi's visit to Muktinath temple was highlighted by international medias, many people got more attracted to the temple. Thousands of people visit Muktinath temple to take darshan of Lord of liberation ' Lord Muktinath'.
This temple is considered as one of the most important temple in Hindu tradition. Sri Vaishnava tradition considers Muktinath temple as one of the major 108 Divya Desam. In the following video we can know more details of Muktinath temple, information regarding how to go there and so on.

May 22, 2018
नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ
(इस्कोन नेपाल) , बागलुङ शाखाले २०७५ जेष्ठ
७ गते बागलुङ नगरपालिका वडा नं ७ कालिमाटीमा श्री कुमार विश्वकर्माको प्रायोजनमा स्थानीयवासी
जनतालाई ४८ वटा श्रीमद्भगवद् गीता, जप माला लगायतका धार्मिक
सामाग्रीहरु निःशूल्क वितरण गरेको छ । स्वर्गीय बुवा लालवहादुर विश्वकर्माको १३ औँ
दिनको पुण्यतिथीमा उहाँका पुत्र श्री कुमार विश्वकर्माले स्थानीयवासीलाई गीता दान
गरेका थिए ।
छोटो आध्यात्मिक प्रवचन सहित भएको गीतादान
कार्यक्रममा इस्कोन नेपाल , बागलुङ शाखाका प्रमुख
परमेश्वर अच्युत दासले श्रीमद्भगवद्गीता मानव जीवनका लागि निर्देशिका पुस्तिका
भएकाले सबैले गीता अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । “ वैदिक सभ्यतामा १३ औँ दिनको पुण्य तिथीमा मृतक व्यक्तिको
वैकुण्ठवासको कामना गर्दै परिवारका सदस्यले गाईदान लगायतका विभिन्न दान गर्ने
परम्परा भएपनि मानिसहरुले आजभोली
सबैभन्दा महत्वपूर्ण दान गितादान गर्न भने त्यती ध्यान दिएको देखिँदैन । ” उनले थप स्पष्टिकरण दिए । छोटो मन्तव्यको
क्रममा आफ्ना स्वर्गीय बुवाको स्मरण गर्दै कुमार विश्वकर्माले आफूले १० वर्ष पहिले
पाएको श्रीमद्भगवद्गीता यथारुप अध्ययन पश्चात करिव ३ वर्षअघि वैदेशिक रोजगारीको
शिलशिलामा बहराइनमा गएकोमा त्यहीँ इस्कोनका भक्तहरुको सत्सङग्बाट आफू कृष्णभक्तिमा
लागेको भन्दै सबैलाई गम्भिर भएर गीता पढ्न अनुरोध गरेका थिए ।

श्रीमद्भगवद् गीता, जप माला लगायतका धार्मिक सामाग्रीहरु प्राप्त गरेपछि स्थानीयवासी
जनताहरु निकै प्रफुल्ल भएका थिए ।
Admin
-
March 18, 2018
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को बागलुङ शाखालाई शाखा रहेको टोल शिवधाराचोकका छिमेकीहरुले मादल लगायतका बाध्यवादनका सामाग्रीहरु उपहार दिएका छन् । बागलुङ बजारमा नगर हरिनाम संकीर्तन कार्यक्रम तथा अन्य धार्मिक महत्वका कार्यक्रमहरु गरिरहने इस्कोन बागलुङ शाखाका भक्तहरुलाई टोलवासीले थप प्रेरणा प्रदान गर्ने उद्देश्यले धार्मिक महत्वका मादल लगायतका बाध्यवादनका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
इस्कोनले साप्ताहिक रुपमा हरेक शनिवार आयोजना गर्दै आएको ‘कृष्ण भक्ति – शनिवारीय उत्सव ’ कार्यक्रमको अवसर पारेर टोलवासीले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । “हरेकृष्णका भाईहरुले धर्मसंस्कृतीको जगेर्ना गर्न अनुकरणीय कार्य गर्दै आएकोे हुनाले उहाँहरुलाई थप हौसला प्रदान गर्नका लागि छिमेकीको रुपमा हामीहरुलाई पनि इस्कोनका कार्यक्रमहरुमा सहभागी हुन् मन लाग्छ” टोलवासी ऋतु श्रेष्ठले बताईन् । मन्तव्यकै क्रममा अर्की टोलवासी कमला केसीले मादल नेपाली संस्कृतीको अभिन्न अंग भएकाले इस्कोनको सांस्कृतीक अभियानमा ऐक्यवद्धता जनाउन मादल हस्तान्तरण गरेको बताईन् । कार्यक्रममा मन्तव्य राख्दै इस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युत दासले टोलवासीलाई धन्यवाद दिँदै इस्कोनले सक्रियताका साथ अगाडि बढाइरहेको हरिनाम संकीर्तनमा सहभागी हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा स्थानीय भाकामा भजन पनि गाइएको थियो । इस्कोनले हरेक शनिवार दिउँसो २ वजेबाट ५ बजेसम्म शिवधाराचोकमा रहेको सत्संग हलमा ‘कृष्ण भक्ति– शनिवारीय उत्सव ’ कार्यक्रमको आयोजना गर्दै आएको छ । इस्कोनले यस्तो साप्ताहिक कार्यक्रममा श्रीमद्भगवद् गीताको प्रवचन, भजन कीर्तन , नृत्य , नाटक लगायतका धार्मिक कृयाकलापका साथै उपस्थित सहभागिहरुलाई निःशुल्क प्रसादम् वितरण पनि गर्दै आएको छ ।

March 10, 2018
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) , बागलुङ शाखाले फागुन २६ गते शनिवारका दिन पर्वत जिल्लाको पाङ सिउडिनीमा ३०० वटा गीता वितरण गरेको छ । विश्वभरि नै श्रीमद्भगवद्गीताको वितरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको इस्कोनले धौलागिरीमा पनि सक्रियताका साथ गीता वितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
स्वर्गीय पिता गंगा प्रसाद सुवेदीको स्मृतीमा उहाँका छोरा पाङ सिउडिनी निवासी गोविन्द प्रसाद सुवेदीले रु.नब्बे हजार छपाई लागत पर्ने तीन सयवटा श्रीमद्भगवद्गीताको प्रायोजन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) , बागलुङ शाखाका प्रमुख परमेश्वर अच्युत दासले गीतालाई मनुष्य जीवनको निर्देशिका पुस्तकको रुपमा लिएर सोही अनुरुप सबैले अध्ययन गरेमा सहजै दिव्य खुसी तथा शान्तिको अनुभव गर्न सकिने कुरा बताएका थिए । श्रीमद्भगवद्गीता वितरण कार्यक्रममा उपस्थित स्थानीयवासीले भजन कीर्तन गाएका थिए भने उपस्थित सबैलाई फलफूल प्रसाद वितरण पनि गरिएको थियो ।
-
January 20, 2017
Darsan of Shree Shree Radha Govinda Hari , ISKCON Kathmandu.
Darshan opens from 4:30 am till 9 pm at night ( remains close from 1 pm to 4 pm.
-
January 03, 2017
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले म्याग्दी जिल्ला कारागारका ७७ जना कैदीसहित कारागारका कर्मचारीलाई १०० थान श्रीमद्भगवद्गीता यथारुप र फलफुल वितरण गरेको छ ।
म्याग्दी जिल्ला कारागारको संयोजन तथा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाको आयोजनामा गरिएको गीता वितरण कार्यक्रममा इस्कोन नेपालका यूवा प्रचारक श्री परमेश्वर अच्यूत दासले श्रीमद्भगवद्गीताको महत्वमाथी प्रकाश पार्दै गीता अध्ययनले सकारात्मक मनोबल बढ्ने हुँदा कैदीहरुलाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “श्रीमद्भगवद्गीता यथारुपको अध्ययन आजको समाजको सबैभन्दा ठूलो आवश्यकता हो ।” दासले बताउनुभयो ।
म्याग्दी जिल्ला कारागारका जेलर नवराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।“ इस्कोनका गतिविधीले समाजको चौतर्फी हित भएको छ ” उहाँले बताउनुभयो । गीतालाईग्रन्थ वितरण सँगसँगै कारागारका कैदीहरुलाई फलफुल पनि वितरण भएको थियो । इस्कोनका संस्थापक आचार्य ए.सी.भक्तिवेदान्त स्वामी श्रील प्रभुपादले विश्वभरि नै श्रीमद्भगवद्गीता यथारुप वितरण गर्न दिनुभएको निर्देशन अनुरुप इस्कोनले विश्वभरि नै बर्षेनी लाखौँको संख्यामा श्रीमद्भगवद्गीता लगायतका वैदिक ग्रन्थहरु वितरण गर्दै आएको छ । निःशुल्क गीता वितरण कार्यक्रममा रेशम प्रसाद भण्डारीले ५० वटा , सुवास भण्डारीले २० वटा, गोकर्ण बहादुर भण्डारीले २० वटा र विमल कुमार श्रेष्ठले १० वटा गीता प्रायोजन गर्नुभएको थियो ।
Subscribe to:
Posts
(
Atom
)
Most Reading
-
govindam adi-purusham tam aham bhajami : I worship Govinda, the Primeval Lord Venum kvanantam aravinda-dalayataksam barhavatam samasitambud...
-
Editor's note : Song of The Soul is heart touching.-----------------Krishnaupdate.com Heartly Dedicated to : His Divine Grace ...
-
His Grace Ambuja Krishna Prabhu successfully gave the three days seminar on the topic ‘The Science of Self Realization ‘ from 4 to 6 July i...
-
Lord Shree Krishna tells in Bhagavat Gita : daivī hy eṣā guṇa-mayī mama māyā duratyayā mām eva ye prapadyante māyām etāḿ taranti te (B...
-
ISKCON Budhanilkantha, Headquarter of ISKCON Nepal , is situated on the bank of Vishnumati River, on the lap of Shivapuri Hill, in the no...